काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनका लागि भदौ १० गतेदेखि १४ दिनसम्म 'जनताको साथमा कांग्रेस' अभियान सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले शनिबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले जनताको साथमा कांग्रेस अभियान सञ्चालन गरिने बताए । कांग्रेसले भदौ १० देखि २४…