४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

बझाङ जीप दुर्घटना अपडेट : मृतक संख्या सात पुग्यो

धनगढी । बझाङमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका-३ की १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया बसन्ती धामी, ३८ वर्षीय वीरेन्द्र आधिकारी, ७ महिने बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(७ का ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन्…