काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोकेर असंवैधानिक काम गरेको आरोप लगाएकी छिन् । सिंहदरबास्थित आफ्नो कार्यकक्षमा बिहीबार संसदीय मामिला सम्वद्ध सम्वाददाताहरुसँगको छलफलमा उपाध्यक्ष अर्यालले दुई दुई पटक विधेयक रोकेर असंवैधानिक काम गरेको आरोप लगाएकी हुन् । अर्यालले राष्ट्रपति भण्डारी एमालेको मात्रै राष्ट्रपति जस्तै भएको आरोप पनि लगाइन । भण्डारीले…