नेपालगन्ज । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालय अगैयामा ३ बजे पुगेका मन्त्री अथकसहित सत्ता गठबन्धनका उम्मेदवारहरुले…