५ श्रावण २०८३, मंगलबार | July 21, 2026

होली पर्वको विधिवत सुरुवात, हनुमानढोकामा तीनतले चीर ठड्याइयो



काठमाडौं । फागु अर्थात होली पर्वको सुरुवातको रुपमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ बिहान ७ः४५ बजेको साइतमा रंगीचंगी ध्वजासहितको चीर ठड्याएर होली पर्वको सुरुवात गरिएको हो ।

मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व शुरु भएको मानिन्छ ।

होलीको चीर ठड्याएपछि होली पर्व शुरु भएको मान्ने गरिन्छ । असत्यमाथि सत्यको जितको रुपमा चिर ठड्याउने गरिन्छ ।

आजै हनुमानढोका दरबारको सुन्दरीचोक, पाटनको कृष्णमन्दिर प्राङ्गण र पशुपतिमा पनि रंगीचंगी कपडा झुन्ड्याइन्छ ।

यस वर्ष हिमाली र पहाडी जिल्ला यही फागुन २२ गते र तराईमा २३ गते होली परेको छ । परेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ३५ बजे

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा