बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सिमानाका कडाई गर्न माग गर्दै भैरहवा भन्सार कार्यालयमा डेलिगेसन गएको छ । एकातिर खुला सिमानाका र अर्कोतिर भन्सारमा खुकुलो नीति लिईदा सिमावर्ती नेपाली व्यवसायी मारमा परेको भन्दै भन्सारमा हुने चेकजाँचलाई कडाई गर्न माग गरिएको हो । भन्सारको खुकुलो नीतिका कारण विशेष गरेर कपडा र कस्मेटिक व्यवसायी मारमा परेको…