२६ माघ २०८२, सोमबार | February 9, 2026

सभामुख र चिनियाँ राजदूतबीच भेट, सापकोटाले जनाए एक चीन नीतिप्रति नेपालको प्रतिवद्धता

काठमाडौं । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छिन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रित रहेको सभामुखको सचिवालयले जनाएको छ । सभामुख सापकोटाले हालैको दशकमा चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि, कोभिड…