५ आश्विन २०८३, सोमबार | September 21, 2026

मामाघर आएका गुल्मी छत्रकोटका मनोजको पाल्पामा डुबेर मृत्यु



पाल्पा । पाल्पाको डमराई पोखरीमा पौडी खेल्ने क्रममा एकजनाको ज्यान गएको छ । पाल्पा रैनादेबी छहरा गाँउपालिका १ स्थित डमराई पोखरीमा पौडी खेल्ने क्रममा डुबेका गल्मी छत्रकोट ३ चोयघाका १४ वर्षिय मनोज रेश्मीको उपचारका क्रममा मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

जनैपूर्णिमा मान्न गुल्मीबाट आफ्नो मामा घर साउने आएका रेश्मी नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेका थिए । स्थानीय र प्रहरीले उद्दार गरि पाल्पा तानसेन स्थित मिसन अस्पतालमा पु¥याईएकोमा उपचारकै क्रममा मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी बिरेन्द्र थापाले बताए ।

प्रहरीका अनुसार साँझ ६ बजे उद्दार गरि अस्पताल पु¥याईएकोमा ८ः१५ बजे उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहिबार  १० : १५ बजे

बुटवलको सुन्दरनगर खानेपानी संस्थाको अध्यक्षमा शंकर परियार निर्वाचित

बुटवल । बुटवल-६ स्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको

बुटवलमा जिडब्लुएमको नयाँ सोरूम सञ्चालन, ओरा ५ र जोलियन म्याक्स इभी सार्वजनिक

बुटवल । ग्रेट वाल मोटर (जिडब्लुएम) नेपालको बुटवलस्थित आधिकारिक क्षेत्रीय

डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा

बागलुङ । बागलुङमा फैलिएको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको

मड्रिड डर्बीमा रियल मड्रिडलाई एट्लेटिकोको २-१ को हार

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’मा