३ जेष्ठ २०८३, आइतबार | May 18, 2026

छाडाचौपायाका कारण भएको मोटरसाईल दुर्घटनाबाट बुटवलका साईमनको मृत्यु

बुटवल। सिद्धार्थ राजमार्गको बुटवल भैरहवा खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिका(१ ड्राइभर टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनाबाट बुटवल उपमहानगरपालिका-८ का २३ वर्षीय साईमन मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मल्ल मोटरसाइकलमा पछाडी सवार रहेका छन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको…