३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

बाराको टाँगियाबस्तीमा बल्ल बल्यो बिजुली

काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६स्थित टाँगियाबस्तीमा विद्युत पुगेको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीबासी अँध्यारोमा बस्न बाध्य थिए । नेपाल विद्युत प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा लाइन पुर्याएर शनिबारबाट टाँगियाबस्तीमा वत्ति बलिएको हो । टाँगिया बस्तीमा करिब एक…