३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

चोलेन्द्रकी छोरी बनेकी सुनिधि नक्कली ठहर, दैलेखकी मिना बनिन् चोलेन्द्रकी नक्कली छोरी

काठमाडौं । आइतबार दिनभरी सामाजिक सञ्जालमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेरकी छोरी बनेर भाइरल बनेकी युवती चोलेन्द्रको छोरी नभएको पुष्टि भएको छ । चोलेन्द्रको सरकारी निवासबाट बाहिरिँदै आफुलाई चोलेन्द्रकी छोरी सुनिधि बताएर आफ्नो परिवारलाई नजरबन्द मुक्त गराइदिन हार गुहार गरेकी युवती चोलेन्द्रकी छोरी नभएको न्युज एजेन्सी नेपालले दाबी गरेको छ । आफुलाई सुनिधि र चोलेन्द्रको छोरी…