नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले हरेक दिन आफै उपस्थित हुने उपमहानगरपालिका कार्यालयमा छड्के अनुगमन गर्दा उपमहानगरमा कार्यरत कर्मचारीहरु एकसाथ ठुलो सङ्ख्यामा बिना सूचना अनुपस्थित भएको पाइएको छ । बिना सूचना अनुपस्थित रहने कर्मचारीहरुमा शाखा प्रमुखको जिम्मेवारीमा रहेका अधिकृतस्तरका कर्मचारी धेरै पाइएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई र निमित्त…