काठमाडौं । आगामी मंसिर ४ गते चुनाव गर्न सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सहमत भएका छन् । गठबन्धनका शीर्ष नेताहरु सहमत भएसँगै भोलि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने बैठकमा सहभागी एक नेताले बताएका छन् । यसअघि निर्वाचन आयोगले सरकारलाई मंसिर २ गते निर्वाचन गर्न सिफारिस गरेको थियो । तर, केही दिनअघि प्रमुख निर्वाचन…