बुटवल । लुम्बिनी साझेदारी बन र अर्घाखाचीको सिमानामा रहेको खोलाबाट अवैध रुपमा खोलाजन्य सामग्री निकासी गर्दै गरेको जेबिभीसहित ३ जनालाई स्थानिय युवाहरुले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका छन । सैनामैना नगरपालिकाको सालझण्डी सामुदायिक बन र कंचन सामुदायिक बनको करीब ६.५ किलोमिटर भित्र नगरपालिकाको गौरबको आयोजना फोहोर मैला प्रशोधन केन्द्र निमार्णको तटबन्धन भैरहेको क्षेत्रमा अवैज्ञ रुपमा…