महेन्द्रनगर । लगातारको वर्षासँगै आएको पहिरोका कारण अछाम नराम्ररी प्रभावित बनेको छ । पहिरोका कारण अछाममा ठूलो जनधनको क्षति भएको छ । अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार जिल्लाका विभिन्न पालिकामा पहिरोमा परी हालसम्म १७ जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । रिजालका अनुसार घाइते ११ जनाको उद्धार गरी नेपाली…