३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुरक बयान लिईँदै

काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैं छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ…