१८ असार २०८३, बिहिबार | July 3, 2026

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका ४५ वर्षीय पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र साहसँग चुनावी प्रचारका क्रममा अछाम पुगेका बेला अचानक ढलेर मस्तिष्कघात (ब्रेन हेमरेज) भएका सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको थियो । उनको पार्थिव शरीर…