काठमाडौं । कोरोना भाइरसको चौंथो लहर फैलिने क्रम दिनदिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टाको बीचमा ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरका परीक्षण केन्द्रमा ५ हजार २५ नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २५ सय ४१ जनाको पिसीआर र २४…