२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

निलम्बित प्रधानन्यायाधीश जबराको बाँकी बयान मङ्गलबार हुने

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिएका छन । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पनि काम नगरेको र आफूलाई महाअभियोग लगाउनुपर्ने कुनै पनि कारण…