२८ माघ २०८२, बुधबार | February 11, 2026

साउदीमा अर्धचेत अवस्थामा रहेका रामबहादुर तामाङलाई नेपाल पठाइयो

रियाद । साउदी अरबमा अर्धचेत अवस्थामा रहेका नेपाली नागरिक राम बहादुर तामाङलाई नेपाल पठाइएको छ । रियादस्थित नेपाली दूतावासको पहलमा उनलाई नेपाल पठाइएको हो । गत जनवरी २०२२ मा साउदी अरबको अल कासिम क्षेत्रमा सडक दुर्घटना परी तामाङ गम्भिर घाइते भएका थिए । उनको हायलस्थित साउदी–जर्मन अस्पतालमा उपचार भइरहेको थियो । काभ्रे जिल्ला रोशी गाउँपलिका–४…