२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

लुम्बिनी प्राविधिक विश्वविद्यालय : उम्रदै गरेको यो विरूवालाई सबैले मलजल गरी हुर्कन सहयोग गरौं

देश संघियतामा गईसकेपछि साविकका पश्चिमाञ्चल विकास क्षेत्रका केही र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका केही जिल्ला गरि जम्मा १२ वटा जिल्लाहरूलाई मिलाएर लुम्बिनी प्रदेशको गठन गरिएको छ । प्रदेशको समानुपातिक विकासको अवधारणालाई आत्मसाथ गर्दै बाँके र वर्दियाकै शानको रूपमा बाँकेको खजुरामा लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालय (LUMBINI TECHNICAL UNIVERSITY)  स्थापना गर्ने निर्णय पनि गरेको छ ।…