नेपालगन्ज । कोहलपुर नगरपालिका वडा नं. १४, पार्वतिपुरमा भएको दाम्पत्ति हत्याकाण्डमा नेपालगन्जका कन्ट्रयाक किलर प्रयोग भएको खुलासा भएको छ । कृष्ण गडरिया र उनकी श्रीमती अञ्जली गडरियाको हत्याका योजनाकार सहोदर दाजु बिजयले भारतीय सुटरलाई सुपारी दिएर हत्या गराईएको पहिलो बयान दिएपनि पछि प्रहरी समक्ष नेपालगन्जकै कन्ट्रयाक किलरलाई सुपारी दिएको बयान फेरेका छन् । दाजु विजय…