२८ माघ २०८२, बुधबार | February 11, 2026

भार मिलानका लागि प्रयोग भएन पार्किङ, ओभरलोडलाई छुट दिँदा मारमा नेपाली ट्रक व्यवसायी

भैरहवा । ओभरलोडलाई छुट दिँदा नेपाली ट्रक व्यवसायी मर्कामा परेका छन् । रुपन्देही जिल्लाका तत्कालिन प्रजिअ आस्मान तामाङको संयोजकत्वामा यातायात व्यवसायीसँग गत भदौ १८ गतेको निर्णय कार्यानवयन हुनुपर्ने ट्रक यातायात व्यवसायीले माग गरे । नेपाली ट्रकहरु थन्केको थन्कै भएको र भारतीय ट्रक निर्वाध नेपालभर चलेको दुखेसो उनीहरूको छ । सरकारले ७ वर्ष पछि असार २९…