२८ माघ २०८२, बुधबार | February 11, 2026

एनआरएन एसिया क्षेत्रीय सम्मेलन : ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया क्षेत्रीय प्यासिफिक सम्मेलनको तयारी तिव्र पारिएको छ । अगस्ट २६ देखि २८ सम्म बैंककमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।संघको तर्फबाट शनिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै एसियया क्षेत्रीय संयोजक पारसमणि पोखरेलले सम्मेलनमा ३० देशका ३ सय प्रतिनिधि सहभागी हुने जानकारी दिए ।सहभागीले नाम…