२९ माघ २०८२, बिहिबार | February 12, 2026

एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ । बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ। अध्यक्ष माधवकुमार नेपाललगायत नेताले उक्त प्रशिक्षण दिनेछन । सो प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख,…