२९ माघ २०८२, बिहिबार | February 12, 2026

पत्रकार कुटपिटमा संलग्न विद्युतका कर्मचारी धरौटीमा रिहा

चितवन । चितवनका पत्रकार कृष्ण आचार्यमाथि कुटपिट गर्ने कार्यमा संलग्न विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखसहित आठ कर्मचारी धरौटीमा रिहा भएका छन् । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केन्द्र प्रमुख राजीवकुमार सिंहसहित आठ कर्मचारीलाई एकमुष्ट २ लाख ४५ हजार रुपैयाँ धरौटी लिएर छाडेका हुन् । पत्रकार आचार्यको किटानी जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनले आठ…