काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ। पश्चिम जापानको नारा सहरमा भाषण गर्ने क्रममा आबेमाथि छातीमा गोली प्रहार भएको एएफपीले जनाएको छ । गोली लागेर ढलेका आबेलाई तत्कालै अस्पताल लगिएको छ । आबे अचेत अवस्थामा रहेको जापानी संचारमाध्यम एनएचकेले जनाएको छ । गोली प्रहार गरेको आशंकामा प्रहरीले एक जना ४२ वर्षीय संदिग्ध…