२ मंसिर २०८३, बुधबार | November 18, 2026

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट, बालकोटको छतमा ‘लञ्च मिटिङ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट गर्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका छन् । ओली निवासको छतमा बसेर दुवै नेताले छलफल गरिरहेको तस्वीर ओलीको सचिवालयले सार्वजनिक गरेको छ । प्रतिनिधिसभाका निर्वाचनपछि प्रचण्ड ओली निवासमा दोस्रो पटक पुगेका हुन् । यसअघि गत पुस १०…