१४ पुस २०८२, सोमबार | December 30, 2025

‘मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु-याउँछ’

ललितपुर । मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकार आयोगले सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनमा सहयोग पु(याउने बताएका छन् । सोह्रौँ मानव अधिकार राष्ट्रिय महाभेलाको प्रतिवेदन तथा दस्तावेजहरुसहितको जिम्मेवारी १७औँ मानव अधिकार राष्ट्रिय महाभेला आयोजक समितिलाई हस्तान्तरण गर्न आज यहाँ आयोजित कार्यक्रममा अध्यक्ष मगरले मानव अधिकारका क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेकाले कार्यान्वयन गर्नुपर्ने आवश्यकता…