काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंको प्रज्ञा भवनमा आइतबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो । आइतबारको बैठकले ३ सय ७३ केन्द्रीय सदस्य चयन गरेको थियो । त्यस्तै, ८६ वैकल्पिक केन्द्रीय सदस्य पनि टुंगिएका छन् । केही केन्द्रीय विभागका सदस्यको पनि टुंगो लागेको छ ।…