काठमाडौं । केन्या भ्रमणमा रहेको नेपाली टोलीले आज तेस्रो टी-२० खेलमा प्रतिस्पर्धा गर्दै छ । आज नेपाल र केन्याबीच अपराह्न ३ः४५ बजे नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ । दुवै टोली जितका लागि मैदानमा उत्रिनेछन् । पाँच खेलको श्रृङ्खलामा पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेलमा केन्याले जित हासिल गरेको हो । पहिलो खेलमा…