१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

ओलीले दिए एमाले केन्द्रीय सदस्यलाई पाँचतारे होटलमा रात्रिभोज, महिला नेतृहरुसँग नाचे छमछमी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका छन् । काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा ओलीले केन्द्रीय सदस्यहरूलाई रात्रिभोज दिएका हुन् । तीजको अवसर पारेर सबै केन्द्रीय सदस्यलाई बोलाएर ओलीले रात्री भोज दिएको बताइएको छ । बेलुकी ६ बजेदे एभरेस्ट होटलमा रात्रिभोज सुरु भएको थियो । त्यसअवसरमा महिला नेतृहरुले तीजको गीतमा नाचगान गरेका…