बुटवल । काठमाडौं पछिको सबैभन्दा ठुलो अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको बुटवलमा आज उदघाटन गरिएको छ । नवनिर्मित सम्मेलन केन्द्को प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गरे । सो अवसरमा बोल्दै प्रधानमन्त्री देउवाले नेपालमा पछिल्लो समय तिब्र गतिमा शहरिकरण बढी रहेको बताए । उनले शहरीकरणको विकासले आर्थिक र समाजिक विकासमा टेवा पुग्ने उल्लेख गर्दै शहरी पूर्वाधारको निर्माणमा स्थानीयतहको सहकार्य…