१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

राहदानी विभागको बेसमेन्ट खाली गराउने मेयर बालेनको प्रयास, डोजरसहित पुगे त्रिपुरेश्वर

काठमाडौं । केहिदिनयता ठूला भवनमा पार्किङका लागि छुट्याइएको बेसमेन्ट खाली गराउन डोजरसहितको मार्चमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राहदानी विभाग पुगेका छन् । शाह शुक्रबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ खाली गराउन त्यहाँ पुगेका हुन् । पार्किङका लागि नक्शापास गरिएको स्थानमा विभागले कार्यालय राखेको भन्दै नगरप्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्यसलाई हटाउन शाह त्यहाँ…