१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

लुम्बिनी प्रदेश सरकारका प्रवक्ताले गरे बालेन शाहको खुलेर प्रशंसा, मन्त्रीलाई बालेनबाट प्रेरणा मिल्ने

बुटवल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पछिल्लो समय चालेको कदम बारे राजनीतिकदलका शिर्श नेताहरु चुपचाप बसिरहेका बेला लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला(गृह) तथा कानुन मन्त्री तिलकराम शर्माले भने बालेन्द्र शाहको खुलेर समर्थन गरेका छन् । प्रदेश सरकारका गृहमन्त्री रहेका शर्माले बालेन्द्र शाहका कदमलाई दृढता र समर्पणपूर्ण कदम भन्दै समाजिक सञ्जालबाट प्रशंसा गरेका हुन् ।…