काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच शुक्रबार बिहान भेटवार्ता भएको हो । दुई दिनअघि अध्यक्ष ओली प्रचण्डलाई भेट गर्न निजी निवास खुमलटार पुगेका थिए । सत्ता साझेदारी सुरु गरेका दुई दलबीच मन्त्रिपरिषद् विस्तार, राजकीय पदको बाँडफाँट, अन्य दलहरुलाई सरकारमा…