२ मंसिर २०८३, बुधबार | November 18, 2026

३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन, मन्त्रीहरुले पनि लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले पहिलोचरणमा ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । उपप्रधानमन्त्रीमा नेकपा एमालेका तर्फबाट अर्थमन्त्रीसहित विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रका तर्फबाट भौतिक पूर्वाधारसहित नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गृहसहित रवि लामिछाने रहेका छन् । प्रधानमन्त्री प्रचण्डले एमालेबाट…