२ मंसिर २०८३, बुधबार | November 18, 2026

१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी-२०७९ : भिड बढेपछि टिकट काउन्टर थप

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुष ७ गतेदेखि जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव-२०७९ ले ४ दिन पार गरेको छ । पुष १९ गतेसम्म संचालन हुने प्रदर्शनीमा आइतवार अवलोकन कर्ताहरुको अत्याधिक भिड लाग्न पुग्यो । क्रिशमसको विदा परेका कारण ठूलो संख्यामा दर्शकहरु आएपछि टिकट पु¥याउन हम्मेहम्मे परेको थियो…