३० बैशाख २०८३, बुधबार | May 13, 2026

तयारी नपुगेको भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सारिएको छ । आज बिहीबार बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै दिउँसो ४ बजेका लागि सारिएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बस्ने स्थायी समिति बैठकले माओवादीको पदाधिकारी टुंगो लगाउने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पदाधिकारी प्रस्ताव गर्ने बताइएको छ…