४ माघ २०८२, आइतबार | January 18, 2026

माओवादी अध्यक्ष प्रचण्ड र सीपीसी विदेश विभाग प्रमुख लिउ जियाकाओबीच छलफल

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी)को विदेश विभाग प्रमुख लिउ जियाकाओबीच छलफल भएको छ । अध्यक्ष प्रचण्ड र सीपीपी विदेश विभाग प्रमुखबीच आज दिउँसो भर्चुअल माध्यमबाट छलफल भएको हो । केही महिनाअघि सोङ् ताओको कार्यकाल सकिएपछि सीपीसी विदेश विभागको मुख्य जिम्मेवारी लिउले सम्हालेका छन् । दुई नेताबीचको छलफलमा…