काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका(१५ बस्ने गोरखा बारपाक सुलिकोट गाउँपालिका(४ घर भएकी २९ वर्षीया जुनु राना थापा मगर र काठमाडौं महानगरपालिका(३२ बस्ने बर्दिया गुलरिया नगरपालिका(२ घर भएका ३३ वर्षीय सुदिप कुमार…