६ पुस २०८२, आइतबार | December 21, 2025

१२ लाख बढी चोर्ने भुजेल पोखरावाट पक्राउ

कास्की । १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न एक पक्राउ परेका छन् । चोरी अभियोगमा माछापुछ्रे गाउँपालिका–९ घर भएका २३ वर्षीय ओम बहादुर भुजेललाई प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका–५ मालेपाटनस्थित दाङ भ्याली फ्रेस हाउसका संचालक संगिता भण्डारीको कोठाबाट नगद १२ लाख ३० हजार रूपैयाँ शुक्रबार राति चोरी भएको थियो । सो घटनाको…