२ मंसिर २०८३, बुधबार | November 18, 2026

मेस्सीको पहिलो गोलसँगै अर्जेन्टिनालाई फ्रान्स विरुद्ध १-०को अग्रता

विश्वकप फुटवलको विश्व च्याम्पियन उपाधीका लागि अर्जेन्टिना र फ्रान्सबीच महाभिडन्त जारी काठमाडौं । कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनल खेलमा अर्जेन्टिनाले पहिलो गोल गरेको छ । अर्जेन्टिनाका डि मारियालाई फ्रान्सका खेलाडीले डी एरियाभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । कप्तान लियोनल मेस्सीले कुनै गल्ती नगरी २१औं मिनेटमा पेनाल्टीलाई गोलमा परिणत गरेपछि अजेन्टिना १ ०ले…