२ मंसिर २०८३, बुधबार | November 18, 2026

समावेशिता उल्ट्याउन खोजिएको छ : मन्त्री गहतराज

बुुटवल । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एंव संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गतहराजले समावेशि र समानु्पातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको बताएका छन् । जागरण मिडिया सेन्टरको २३ औं र रेडियो जागरणको १५ औं बार्षिकउत्सवलाई शनिबार बुटवलमा सम्बोधन गर्दै मन्त्री गहतराजले समावेशिता, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धीलाई मास्ने प्रयत्न विभिन्न…