बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वली स्वास्थ्यमा सुधार आएसङै डिस्चार्ज भएकी छन। मंगलबार राती करिब १२ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार डिस्चार्ज भएकी हुन। दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा। इन्द्र ढकालले जानकारी दिए । पछिल्लो समय स्वास्थ्य…