२३ भदौ २०८३, मंगलबार | September 8, 2026

लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वली अस्पतालबाट डिस्चार्ज



बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वली स्वास्थ्यमा सुधार आएसङै डिस्चार्ज भएकी छन।

मंगलबार राती करिब १२ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार डिस्चार्ज भएकी हुन।

दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा। इन्द्र ढकालले जानकारी दिए । पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्नेगरी डिस्चार्ज गरिएको उनले जानकारी दिए उनी यतिबेला बुटवल स्थित निवासमा बसेको उनी निकट स्रोतले जनाएको छ।

मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो । यो घटनामा लुम्बिनी प्रदेश सरकारले घटनाको छनबिन समिति नै गठन गरेको छ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ४ : १६ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं