बुटवल । निर्वाचनमा जुनसुकै दलका उम्मेदबार भएपनि स्थानिय जनप्रतिनिधिहरुमा निर्वाचित भएपछि सबै नागरिकको साझा हुनुपर्छ । संविधानले नै जनप्रतिनिधिहरुको काम, कर्तब्य र भुमिकाबारे ब्याख्या गरेको छ । देशभरका जनप्रतिनिधिहरु भने आफनो पार्टी र परिवारको घेराबाट बाहिर आउन सकेका छैनन । यसको एउटा उदाहरण हो । लुम्बिनी सास्कृतिक नगरपालिकामा भएको विवाद । लुम्बिनी सास्कृतिक नगरपालिकामा मेयर–उपमेयर…