२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

काठमाडौं महानगरलाई नर्भिक हस्पिटलको जवाफ – संरचना भत्काउँदैनौँ, जग्गा खाली गर्दैनौँ

काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्रा।लिले काठमाडौं महानगरले भने जस्तो आफूले बनाएका भौतिक संरचना भत्काएर जग्गा खाली गर्न नसकिने जनाएको छ । काठमाडौं महानगरले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएपछि नर्भिकले सरकारसँग आफू २० वर्षका लागि भाडामा लिएको भन्दै उक्त जग्गा खाली नगर्ने जवाफ दिएको छ । नर्भिक हस्पिटलका…