काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्का नेता शेखर कोइराला एकै मञ्चमा देखिएका छन् । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवा र कोइराला एकै मञ्चमा देखिएका हुन् । ‘देश विकास र देशवासीको उन्नतीको आधार–बीपी बिचार’ बिषयक गोष्ठीलाई सम्बोधन गर्न दुबै नेता बसुन्धारा पुगेका हुन् । पछिल्लो…