बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया सम्पन्न भएको छ । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरूले आ-आफ्नो मताधिकार प्रयोग गर्दै मतदान गरेका हुन् । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यतर्फ महिला ३० र पुरुष ४८ गरी कुल ७८ मत खसेको छ । यस्तै, स्थानीय तह सदस्यतर्फ महिला ८५ र पुरुष १२३…